काठमाडौं। काठमाडौंको सुनधारास्थित सिडिसी सिनेमा हलमा नेपाल-युरोपियन युनियन फिल्म फेस्टिभलको १३ औँ संस्करण आयोजना हुने भएको छ । ‘युरोपियन युनियन–नेपाल सम्बन्धको ५० वर्ष : सांस्कृतिक विविधताको उत्सव’ नारासहित हुने महोत्सव चैत ७ देखि १० गतेसम्म चल्नेछ । शुक्रवार ईयूको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा नेपालका लागि ईयू प्रतिनिधिमण्डलकी उपप्रमुख डा. जोएल हिभोनेटले महोत्सवबारे जानकारी गराइन् । […]
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...