राजेन्द्र लुइँटेलसहित पुष्प, श्रद्धा र माइकललाई राष्ट्रपतिको सम्मान

March 17, 2024 at 11:32 AM

गीतकार डाक्टर डीआर उपाध्यायले ‘अटल बाचा गरे’ बोलको गीतको म्युजिक भिडियो तिलिचो तालभन्दा माथि अर्थात ५ हजार १०५ मिटरको उचाइमा छायांकन गरेर ‘गिनिज बुक अफ वर्ल्ड’ रेकर्ड कायम गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले गीतकार उपाध्यायसँगै अभिनेता तथा निर्माता राजेन्द्र लुइँटेलसहित उनको टिमलाई राष्ट्रपति कार्यालयमा आयोजित एक कार्यक्रममा सम्मानित गरिएको हो । गिनिज बुकले यो गीतको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...