पूर्वी रुकुममा दया र मिरुनाको ‘घरज्वाँइ’ इन्डक्ल्याप

March 18, 2024 at 05:03 AM

अनिल बुढामगरको निर्देशन रहेको चलचित्र ‘घरज्वाँइ’को छायांकन सकिएको छ । गत फागुनको ५ गतेबाट छायांकन सुरु गरिएको यो चलचित्रको एक महिनामा छायांकन सकिएको हो । जनक घर्ती मगरको निर्माणमा तयार भएको यो चलचित्रको सम्पूर्ण छायांकन पूर्वी रुकुमको लुगुम, तक्सेरा लगायतका स्थानमा गरिएको हो। यो चलचित्रमा निर्देशक अनिलकै कथा छ । अनिल बुढा मगर, विनोद खतिवडा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...