गृहमन्त्री लामिछानेलाई केकी अधिकारीको खुलापत्र

March 18, 2024 at 06:00 AM

काठमाडौं– अभिनेत्री केकी अधिकारीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति सभापति रवि लामिछानेले गृह मन्त्रालय सम्हालेकाले देशमा सुशासन आउने आशा रहेको बताएकी छिन् । उपप्रधान तथा गृहमन्त्री लामिछानेलाई सामाजिक सञ्जालमार्फत् खुलापत्र लेख्दै अभिनेत्री केकीले भनेकी छिन् – ‘यही आशा छ, तपाईँले गृह मन्त्रालयको जिम्मेवारी लिइरहँदा हरेक नेपालीले आ–आफ्नो गृहमा सुरक्षित महशुस गर्न सक्नेछन् ।’ नारी प्रधान फिल्म ‘बोक्सीको घर’ को प्रदर्शन तयारीमा रहेकी केकीले लामिछानेले गृह मन्त्रालय सम्हालेकाले देशमा हरेक महिलाले आफूलाई घर भित्र र बाहिर सुरक्षित पाउने आशा पत्रमा व्यक्त गरेकी छिन् । समाजमा प्रचलित कुप्रथालाई चित्रण गर्दै सामाजिक–थ्रिलर जनरामा ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...