काठमाडौं– नेपालमा व्यवसायिक सफलता हासिल गर्दै प्रदर्शन भैरहेको नेपाली फिल्म ‘उपहार’ ले विदेशको प्रदर्शन यात्रा थालेको छ । फिल्मको पहिलो शो अमेरिकाको कोलोराडो राज्यमा गरिएको हो । फिल्मको निर्माण टिमले दिएको जानकारी अनुसार पहिलो शो हेर्न आएका ४० प्रतिशत दर्शक टिकट नपाएर फर्किएका छन् । फिल्म हेर्ने दर्शक ओभरफ्लो भएपछि उनीहरुलाई फर्काउन परेको बताइएको छ । दर्शकको मागलाई मध्यनजर गर्दै त्यहाँ मार्च १९ अर्थात भोलि मंगलवार दोस्रो शो राखिएको फिल्मका कार्यकारी निर्माता बलराम शाही ठकुरीले बताए । अमेरिकाका अन्य राज्यबाट पनि फिल्मको उच्च माग भैरहेको जानकारी निर्माता शाहीले ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...