काठमाडौँ। अभिनेत्री दीपिका प्रसाईँ र निर्देशक दिवाकर भट्टराईलाई पहिलो सन्तान स्वरूप पुत्र लाभ भएको छ। आइतबार साँझ ८ः४५ बजे दीपिकाले कान्तिपथस्थित ग्राण्डी सिटी अस्पताल छोरालाई जन्म दिएकी हुन्। हाल आमा र छोराको स्वास्थ्य अवस्था सामान्य रहेको छ। शल्यक्रियाका कारण केही दिन अस्पतालमै बस्नुपर्नेछ । दीपिकाले चार वर्षअघि चलचित्र निर्देशक दिवाकर भट्टराईसँग विवाह गरेकी हुन् । […]
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...