‘घरज्वाइँ’को छायांकन सकियो

March 18, 2024 at 12:10 PM
1 min read

काठमाडौँ-  फिल्म ‘घरज्वाइँ’ को छायांकन सकिएको छ। फागुन ५ गतेबाट सुरु भएको फिल्मको छायांकन एक महिनामा सकिएको निर्माण टिमले जनाएको छ। फिल्मको पूर्वी रुकुमको लुगुम, तक्सेरा लगायतका स्थानमा छायांकन गरिएको छ। अनिल बुढा मगर निर्देशनमा बनेको फिल्ममा कलाकार दयाहाङ राई, मिरुना मगर, बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर वाङ्देल, भोलाराज सापकोटा, राज थापा, कविता आले, अनु […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...