काठमाडौं– चिनियाँ फिल्म निर्देशक तथा प्रोफेसर सि फिले नेपाली फिल्मलाई विश्व बजारलाई लक्षित गरी फिल्म बनाउन सुझाव दिएका छन् । सातौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको जुरीसमेत रहेका फिले महोत्सवको अन्तिम दिन सोमवार चिनियाँ फिल्म तथा आफ्नो निर्देशन यात्राका बारेमा बताउने क्रममा नेपालमा राम्रा फिल्म बन्ने गरेको र यसलाई विश्व बजारसँग परिचित गराउनु पर्नेमा उनले जोड दिए । ‘म पहिलो पटक २०१५ मा नेपाल आएको थिएँ । त्यतिबेलै पहिलो पटक फिल्म हेर्ने अवसर पाएँ ।’ कालो पोथी, सेतो सूर्यजस्ता फिल्मको उदाहरण दिँदै उनले भने – ‘नेपाली फिल्म उद्योग राम्रो हुँदैछ । ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...