काठमाडौं– सातौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) मा नेपाली फिल्म ‘बुलाकी’ ले तीन महत्वपूर्ण अवार्ड हात पारेको छ । सोमवार सम्पन्न महोत्सवमा बुलाकीले उत्कृष्ट निर्देशक, उत्कृष्ट अभिनेत्री तथा उत्कृष्ट फिल्म गरी तीन अवार्ड हातपारेको हो । लक्ष्मण सुनारको निर्देशनमा बनेको फिल्ममा सुरक्षा पन्त तथा नरेन खड्का मुख्य भूमिकामा छन् । बुलाकीले एक लाख नगद पुरस्कारको उत्कृष्ट फिल्म अवार्ड हात पार्दा अर्को नेपाली फिल्म ‘एक भागवत: एक गीता’ ले उत्कृष्ट छायांकन तथा उत्कृष्ट अभिनेताको अवार्ड पायो । उत्कृष्ट पटकथाको अवार्ड फिल्म ‘डेसान’ ले पाएको छ । नेपाली चलचित्रतर्फ ‘एक भागवतः एक ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...