भारतीय कमेडियन कपिल शर्मा भेटे शोभितले, प्रचारमा सहयोग गर्ने वचन

March 19, 2024 at 04:45 AM

काठमाडौं। नेपाली चलचित्रका निर्देशक शोभित बस्नेतले भारतीय चर्चित कमेडियन कपिल शर्मालाई भेटेका छन् । बस्नेत केही समय अगाडी मुम्बई गएको बेला कपिललाई भेटेको बताइएको छ । बस्नेत कपिलले सञ्चालन गर्ने चर्चित शो ‘द कपिल शर्मा शो’को सेटमा पनि पुगेका थिए । बस्नेतले फेसबुकमा कपिलसँगको र सेटमा खिचिएका फोटोहरू शेयर गर्दै प्रदर्शनको तयारीमा रहेको आफ्नो चलचित्र […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...