प्रदीप र बेनिशाको प्रोजेक्टको नाम ‘एक्लो’

March 19, 2024 at 06:57 AM
1 min read

निर्देशक प्रदीप शाहीको लेखन तथा निर्देशनमा निर्माण गरिने ‘अनटाइटल’ चलचित्रको नाम सार्वजनिक गरिएको छ। विशेष सुत्रका अनुसार चलचित्रको नाम ‘एक्लो’ राखिएको छ । निर्माणपक्षले नायक प्रदीप खड्का र नायिका बेनिशा हमाललाई यो चलचित्रमा अनुवन्धित गरेको भएतापनी चलचित्रको नाम सार्वजनिक गरिएको थिएन्। साइ-फाई जोम्बी थ्रिलर जनरामा निर्माण हुने यो चलचित्रलाई शाइ प्रोडक्सन नेपालको ब्यानरमा ह्याम्साएर एकाउन्टेनको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...