काठमाडौं । शोभित बस्नेतको निर्देशनमा निर्माण भएको फिल्म ‘बद्री बहादुर’ प्रदर्शनको तयारीमा छ । आगामी चैत्र २३ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्मको बिहीवार ट्रेलर रिलिज हुदैछ । यो फिल्मलाई बलिउड अभिनेता तथा चर्चित कमेडियन कपिल शर्माले प्रचार गर्ने वचन दिएको निर्देशक बस्नेतले बताए । निर्देशक बस्नेत केही समय पहिले मुम्बई गएका थिए । त्यही क्रममा […]
The post बद्री बहादुरलाई सघाउने कपिलको प्रतिबद्धता appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...