काठमाडौं– अभिनेत्री वर्षा शिवाकोटी अहिले फिल्म ‘मोदिबेनी’ को छायांकनमा व्यस्त छिन् । उनी ‘मोदिबेनी’ को छायांकनका क्रममा पर्वत जिल्लासहितका ठाउँहरु घुमिरहेकी पनि छिन् । त्यसक्रममा वर्षाले आफू घुमेका ठाउँहरुको भिडियो शेयर गरिरहेकी हुन्छिन् । यहि क्रममा उनले सोमवार सामाजिक सञ्जालमार्फत ‘आक्स मि क्वोइशन’ सेसन चलाएकी थिइन् । हुन त अहिले यो सेसन अभिनेत्रीहरुमाझ लोकप्रिय छ । यसमा फ्यानहरुले आफूलाई मनमा लागेको प्रश्न सोध्छन् र अभिनेत्रीहरुले तीनका जवाफ दिन्छन् । ती जवाफलाई जस्ताको तस्तै सार्वजनिकसमेत गर्छन् । यहि क्रममा वर्षालाई पनि सोमवार विभिन्न प्रश्नहरु सोधिएको थियो । प्रश्न सोध्नेहरुमध्ये एक जनाले ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...