काठमाडौं– अभिनेत्री तथा निर्देशक झरना थापाले नेपाली फिल्म क्षेत्रमा लामो समय बिताइसकेकी छिन् । प्रारम्भमा अभिनेत्रीको रुपमा सफल भएकी उनी पछिल्लो समय फिल्म निर्देशकको रुपमा स्थापित हुने क्रममा छिन् । ‘ए मेरो हजुर’ ब्राण्डका सिक्वेलहरुबाट व्यवसायिक सफलता हासिल गरेकी झरनाको निर्देशनमा बनेको पछिल्लो फिल्म ‘एक भागवत: एक गीता’ ले भने सोचेजस्तो व्यवसाय गर्न सकेन । नेपालमा अहिले फिल्म निर्माण र प्रदर्शनमा एक प्रकारको होडबाजी नै चलेको छ । यद्यपि, सबै फिल्महरुले नेपालका सिनेमा हलमा प्रदर्शन भएर लगानी सुरक्षित गर्न गाह्रो छ । तर, डिजिटल तथा विदेशको प्रदर्शनबाट भने राम्रो फिल्म ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...