उस्तैखाले भूमिकाले दिक्क ‘मुन्ना’, पर्खिरहेछन् खतरा मोल्ने निर्देशक

March 19, 2024 at 08:12 AM

द सिनेमा टाइम्स, काठमाडौं – ‘जात्रा’ सिनेमा रिलिज भएपछि ‘मुन्ना’ पात्रबाट अभिनेता रविन्द्र झा नेपाली दर्शकमाझ लोकप्रिय बने। यस सिनेमाबाट प्राप्त लोकप्रियताले उनको व्यस्तता नेपाली सिनेमामा धेरै छ । निरन्तर पाइरहेको कामबाट उनी सन्तुष्ट त छन् तर एक्कै खाले भूमिकाले उनी ‘दिक्क’ पनि छन्। सोमबार राजधानीमा ‘जात्रा’ सिनेमाको तेश्रो सिक्वल ‘महाजात्रा’ले आयोजना गरेको पत्रकार भेटघाटमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...