सबैले हेर्न मिल्ने ‘महाजात्रा’, मंगलबार प्रिमियर, शुक्रबार देशभर

March 19, 2024 at 09:16 AM

‘महाजात्रा’ सबै वर्गका दर्शकले हेर्न पाउने भएका छन् । केन्द्रीय चलचित्र जाँच समितिले फिल्मलाई हेर्दै ‘यु’ अर्थात् युनिभर्सल प्रमाणपत्र दिएको छ । अर्थात् चैत ९ गतेदेखि नेपालसहित विश्भर एकसाथ प्रदर्शन हुने फिल्म सम्पूणर् वर्गका दर्शकले हेर्न पाउनेछन् । फिल्मको मंगलबार राजधानीमा भव्य प्रिमियर शो आयोजना हुँदैछ । ‘हामीलाई आइडिया फुरेपछि त्यसलाई जात्राकै सेटअपमा तीन पात्रमार्फत […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...