‘महाजात्रा’ प्रिमियर- हेर्नेले भने ‘जात्रा’ र ‘जात्रै जात्रा’ भन्दा राम्रो छ

March 20, 2024 at 03:07 AM

द सिनेमा टाइम्स,काठमाडौं । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ लाई प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया प्राप्त भएको छ । प्रिमियरमा सिनेमा हेर्ने पुगेकाले यसलाई ‘जात्रा’ शृङ्खलाकै उत्कृष्ट सिनेमा  भन्ने प्रतिक्रिया दिएका छन् । प्रिमियरमा सहभागी कलाकर्मीले मिडिया र सोसल मिडियामार्फत सिनेमा हलमै गएर हेर्न दर्शकलाई आग्रह गरेका छन् । प्रदीप […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...