‘महाजात्रा’ प्रिमियर: जात्रा शृङ्खलाको उत्कृष्ट फिल्म

March 20, 2024 at 05:29 AM
1 min read

काठमाडौँ- प्रिमियरमा फिल्म ‘महाजात्रा’ले उत्कृष्ट बनेको प्रतिक्रिया पाएको छ। सुन्धारास्थित सिभिल मलमा मंगलबार गरिएको प्रिमियरमा सहभागीहरुले फिल्म उत्कृष्ट बनेको प्रतिक्रिया दिएका हुन्। सहभागी कलाकारले फिल्मको पटकथा देखि हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, अरविन खड्का, दिव्य देव, राजाराम पौडेललगायत कलाकारको अभिनयको तारिफ गरे। अभिनेता मदनकृष्ण श्रेष्ठले फिल्म हेरिरहँदा समय बितेको पत्तै […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...