‘पुजार सार्की’को अन्तिम दृश्यमा खिचिए सबै प्रमुख कलाकार, ४८ दिनमा प्याक अप

March 20, 2024 at 05:26 AM

काठमाडौं। छायाङ्कनमा निस्केको ४८औँ दिनमा नेपाली चलचित्र ‘पुजार सार्की’को प्याक अप भएको छ । मङ्गलवार चलचित्रमा रहेको ‘दर्शन गरेँ हल्का निहुरेर’ बोलको कौडा गीतको छायाङ्कनसँगै सबै युनिट काठमाडौं फर्किन लागेको निर्देशक दिनेश राउतले बताए । अन्तिम दिन छायाङ्कन भएको यस गीतमा चलचित्रका प्रमुख कलाकारहरू आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अन्जना बराइली र परीक्षा लिम्बुले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...