‘कंगुवा’ को टिजर सार्वजनिक

March 20, 2024 at 07:58 AM
1 min read

काठमाडौँ- दक्षिण भारतीय फिल्म ‘कंगुवा’ को टिजर सार्वजनिक भएको छ। ५१ सेकेन्डको टिजरमा सूर्या र बबी देओलको भिडन्त देख्न सकिन्छ। शिवले निर्देशन गरेको फिल्ममा सूर्या र बबीसहित दिशा पाटनी, जगपति बाबु, योगी बाबु, रादिन किङ्स्ले, केएस रविकुमारलगायत कलाकारको अभिनय छ। निशद युसुफले छायांकन गरेका फिल्म विश्वभर ३८ भाषामा प्रदर्शन गरिने छ। टिजर सारेगम तमिल युट्युब […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...