काठमाडौं– नेपाल चलचित्र कलाकार संघले ‘कलाकारका लागि खुशी विज्ञान’ कार्यक्रम आयोजना गर्ने भएको छ । संघले आफ्ना सदस्य कलाकारहरुका लागि विभिन्न गतिविधि गर्ने क्रममा यो कार्यक्रम समन्वय गर्न लागेको जनाएको छ । शारीरिक स्वास्थ्य, मानसिक शान्ति एवं खुशीयालीपूर्ण जीवनका लागि जीवन विज्ञान र नेपाल चलचित्र कलाकार संघको संयूक्त आयोजनामा यो कार्यक्रम आयोजना गर्न लागिएको संघको भनाइ छ । पछिल्लो समयमा सम्पूर्ण मानव जातिमा मानसिक विचलन, वितृष्णा जागिरहेको अवस्थामा नेपाली कलाकारहरुलाई सम्बोधन गर्दै यस प्रकारको कार्यक्रम आयोजना गरिएको हो । यो कार्यक्रममा जीवन विज्ञान विशेषज्ञ श्रद्वेय गुरुदेव रमेश नेपालले सम्बोधन एवं ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...