बिराज भट्टको ‘१२ गाउँ’मा ऐतिहासिक एक्सन हुने

November 30, 2023 at 11:38 AM

एक्सन स्टार अभिनेता विराज भट्टले नयाँ फिल्म ‘१२ गाउँ’ निर्माण तथा निर्देशनको घोषणा गरेका छन् । विराज स्वयंमको मुख्य भूमिका रहने फिल्म एक्सन थ्रिलर जनरामा बन्नेछ । एक्सन फिल्म ‘१२ गाउँ’ मा सन्तोष सरकारको कथा तथा पटकथा रहनेछ । फिल्मलाई सन् २०२४ मा रिलिज गर्ने तयारीका साथ छायाँकनको तयारी हुँदैछ । विराजले नेपाली सिने इतिहासकै […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...