काठमाडौं– चैत ९ गते शुक्रवारदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘महाजात्रा’ ले मंगलवार आयोजित प्रीमियर शोमा सेलिब्रेटी दर्शकको प्रशंसा पाएको छ । प्रीमियरमा यो फिल्म हेरेका सेलिब्रेटीले यसलाई ‘जात्रा’ शृङ्खलाकै उत्कृष्ट फिल्म भनेका छन् । प्रीमियरमा प्राप्त प्रतिक्रिया तथा ब्राण्डले निर्माण गरेको हाइपको आधारमा फिल्मलाई देशभरका सिनेमा हलले उच्च शो दिएका छन् । फिल्मलाई प्राप्तले शोले ‘महाजात्रा’ ले उच्च ओपनिङ गर्ने अनुमान गरिएको छ । सुरुआती चरण पाएको शो अझै बढ्ने वितरकले जानकारी दिएका छन् । मल्टिप्लेक्स चेन क्युएफएक्सले यो फिल्मलार्य देशभरका आफ्ना आउटलेटमा ६७ शो दिएको छ । क्युएफएक्स ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...