दयालाई लिएर ‘दु:खी आत्मा’ बनाउदै दिपेन्द्र

November 30, 2023 at 11:20 AM

अभिनेता दयाहाङ राईलाई लिएर लेखक तथा निर्देशक दीपेन्द्र लामाले फिल्म ‘दुःखी आत्मा’ बनाउने भएका छन् । फिल्मलाई ‘नाङ्गो गाउँ’ कै ब्यानर क्लक वर्क कृएसन्स र हिमाल कडरिया निर्माण गर्नेछन् । अभिनेता दयाहाङ र निर्देशक दीपेन्द्रको ‘घामपानी’, ‘दुई नम्बरी’ र ‘नाङ्गो गाउँ’ पछि चौथोपटक ‘दुखी आत्मा’ मा सहकार्य हुदैछ । हाल स्क्रिप्ट लेखन कार्य अन्तिम चरणमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...