‘अगस्त्य’ले लगानी उठाएको दाबी गर्दै, २०२६ मा ‘च्याप्टर २’ रिलिज गर्ने निर्माताको घोषणा

March 21, 2024 at 04:21 AM

निर्देशक सौरभ चौधरीको लेखन तथा निर्देशन गरेको चलचित्र ‘अगस्त्य’चौथो हप्तामा प्रवेश गरेको छ। गत फागुन १८ गतेबाट सार्वजनिक प्रदर्शनमा आएको यो चलचित्र निर्माण टिमले बुधवार राजधानीमा पत्रकार भेटघाट गरेर चौथो हप्ता प्रदर्शनको खुशी साट्दै दर्शकलाई धन्यवाद दिएको हो । ‘दर्शकको वर्ड अफ माउथले गर्दा हाम्रो चलचित्र चौथो सातामा प्रदर्शनरत छ । दर्शकले देखाउनुभएको मायाप्रति हामी […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...