छायांकनमा ‘झिल्को’

March 21, 2024 at 07:33 AM
1 min read

काठमाडौँ- फिल्म ‘झिल्को’को छायांकन सुरु भएको छ। शंखमुलबाट बिहीबार फिल्मको छायांकन सुरु गरिएको हो। यादव भट्टराईले निर्देशनमा बन्न लागेको फिल्म उपत्यकामै २५ दिनमा छायांकन सकिने निर्माण टिमको तयारी छ। फिल्मको छायांकन दीपक बज्राचार्यले गर्नेछन्। केही अगाडि गुहेश्वरी मन्दिरमा स्क्रिप्ट पूजा गर्दै फिल्मको शुभ-मुर्हूत गरिएको थियो। सुविधाको नाममा गरिने गलत कार्यको दुषपरिणाम फिल्मको कथावस्तु रहेको निर्मात […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...