‘दुई कदम’को ‘ए मेरा बाबै नी’मा जम्यो वर्षा र इओनको जोडी

November 28, 2023 at 09:15 AM

मंसिर २९ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘दुई कदम’को नयाँ गीत सार्वजनिक भएको छ । मंगलबार सार्वजनिक ‘ए मेरा बाबै नी’ बोलको गीतमा नायिका वर्षा सिवाकोटी र डेव्यु कलाकार इओन लिम्बुलाई फिचर्ड गरिएको छ । वर्षाले चलचित्रको यही गीतमा मात्र नृत्य गरेकी हुन् । सार्वजनिक गीतमा उनको केमेष्ट्री डेव्यु कलाकार लिम्बुसँग निकै जमेको देख्न सकिन्छ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...