‘बलिदान’बाट विराज पुत्र समीर भट्टकाे डेब्यु

March 22, 2024 at 06:07 AM
1 min read

काठमाडौँ- फिल्म ‘बलिदान’को पोस्टर सार्वजनिक भएको छ। पोस्टरमा अभिनेता विराज भट्टका छोरा समीर भट्टलाई देख्न सकिन्छ। समीरले यही फिल्मबाट डेब्यु गर्न लागेका हुन्। समीरले लामो समयदेखि भारतको मुम्बईमा रहेर अभिनय, मार्सल आर्ट, नृत्य र द्वन्द्वसम्बन्धि तालिम लिइरहेका थिए। फिल्म छायांकन अघिनै सार्वजनिक फिल्मको टिजरले व्यापक चर्चामा पाइरहेको छ। फिल्म देशको अस्मिता जोगाउन एक युग पुरुष […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...