चलचित्र ‘अर्ध पागल’ को फर्स्ट लुक पोस्टर सार्वजनिक

March 22, 2024 at 05:24 AM

काठमाडौँ। अभय राज बरालले निर्देशन गरेको नेपाली चलचित्र ‘अर्ध पागल’ को फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ। दुई जना मिल्ने साथीहरूको द्वन्द्वलाई पोस्टरमा झल्काउने प्रयास गरिएको छ। यस चलचित्रमा अभय राज बराल र प्रकाश भुजेल मुख्य भूमिकामा रहेका छन्। साथमा ममता लामिछाने, सोबिता अधिकारी, हिना कोइराला, सङ्गीता राई, दीक्षा ढकाल लगायतका कलाकारको अभिनय रहेको छ। […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...