रिलिज भयो ‘महाजात्रा’

March 22, 2024 at 05:13 AM

काठमाडौं। प्रतिक्षीत नेपाली चलचित्र ‘महाजात्रा’ रिलिज भएको छ । यो चलचित्रले देशभरका हलहरूमा व्यापक रूपमा शो प्राप्त गरेको छ । मङ्गलवारको प्रिमियरसँगै बुकिङ खुल्ला भएपछि देशैभरका मल्टिप्लेक्स हल सञ्चालकहरूले अति विश्वास गरेको देखिएको छ । देशको सबैभन्दा ठुलो ‘थिएटर चेन’ क्यूएफएक्स सिनेमाजले मात्र झन्डै ७० शो उपलब्ध गराएको छ । देशभरका सबै मल्टिप्लेक्स हलहरूले करिब […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...