‘चित्रा’को फस्टलुकमा अर्पण, सन्तोषदेखि अन्जनासम्म

November 28, 2023 at 08:49 AM

पौषको २७ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘चित्रा’को फस्टलुक रिलिज गरिएको छ । चलचित्रको ३ वटा पोष्टर सार्वजनिक गर्दै निर्माणपक्षले यसको कथावस्तुको भाव दर्शकलाई बताउन खोजेको छ । चलचित्रमा समावेश ‘नजरैको हानाहान’ बोलको गीत सार्वजनिक गरेपछि ३ वटा पोष्टर सार्वजनिक गरिएको हो । सार्वजनिक भएका तीन पोस्टर मध्ये एकमा डेब्यू नायक सन्तोष अधिकारीसहित चलचित्रका मुख्य […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...