जय किसन बस्नेत अभिनित ‘बद्री बहादुर’को ट्रेलर

March 22, 2024 at 08:46 AM

शोभित बस्नेत निर्देशित फिल्म ‘बद्री बहादुर’को ट्रेलर रिलिज गरिएको छ । कमेडी फ्लेवरमा तयार पारिएको फिल्मको ट्रेलरमा सम्पूण कलाकारलाई स्थान दिइएको छ । फिल्मलाई बलिउड कमेडीयन कपिल शर्माले सफलताको शुभकामना समेत दिएका छन् । फिल्म चैत २३ गतेबाट रिलिज हुँदैछ । ट्रेलर : रवि अधिकारी कार्यकारी निर्माता रहेको फिल्म एवी पिक्चर्स फार्म र सलोन सलिना […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...