‘डिग्री माइला : एमए थर्ड क्लास’को ट्रेलर सार्वजनिक

March 22, 2024 at 12:53 PM

रंगखबर, काठमाडौँ: बाँसुरी फिल्मसको ब्यानरमा निर्माण भएको फिल्म  ‘डिग्री माइला : एमए थर्ड क्लास’ ट्रेलर सार्वजनिक गरिएको छ। शुक्रबार राजधानीको बिग मुभिजमा पत्रकार सम्मेलन गर्दै फिल्मका निर्माण ले ट्रेलर सार्वजनिक गरेका हुन्।  सार्वजनिक ट्रेलरमा शैक्षिक बेरोजगारीको कथा देखाइएको छ। दयाहाङलाई केन्द्रमा रखिएको फिल्मको ट्रेलरमा दयासंगै आँचल शर्मा, ऋचा शर्मा, माओत्से गुरुङ, कमलमणी नेपाल, बुद्धि तामाङ, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...