दयाहाङ स्टारर ‘डिग्री माइला’को रमाइलो ट्रेलर रिलिज

March 22, 2024 at 01:45 PM

अभिनेता दयाहाङ राईको शिर्ष भूमिका रहेको फिल्म ’डिग्री माईला’को ट्रेलर सार्वजनिक भएको छ । शुक्रबार प्रेसमिट गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । रामबाबु गुरुङ निर्देशित फिल्म यही नेपाली नयाँ वर्षमा प्रदर्शन हुँदैछ । ट्रेलर : सार्वजनिक ’डिग्री माइला’ को ट्रेलर करिब तीन मिनेट लामो छ । ट्रेलरमा अंग्रेजी शिक्षक नहुँदा झण्डै खारेजीको संघारमा रहेको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...