काठमाडौैं । रामबाबु गुरुङ निर्देशित फिल्म ‘डिग्री माईला’को ट्रेलर सार्वजनिक भएको छ । शुक्रबार एक कार्यक्रमकाबीच फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। झण्डै तीन मिनेट लामो ट्रेलरमा अंग्रेजी शिक्षक नहुँदा झण्डै खारेजीको संघारमा रहेको एउटा क्याम्पस जोगाउन सक्ने एक मात्र पात्रका रुपमा दयाहाङलाई प्रस्तुत गरिएको छ। तर दयाले यी अपेक्षालाई आफ्नो घमण्डका कारण उपेक्षा गरेको ट्रेलरमा […]
The post डिग्री माइला ट्रेलरमा दयाहाङको घमण्ड appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...