‘महाजात्रा’ बम्पर ओपनिङ, जान्नुहोस् दुई दिने कलेक्सन

March 24, 2024 at 05:35 AM

काठमाडौं । शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘महाजात्रा’ले बम्पर ओपनिङ गरेको छ । रिलिजको दिनदेखि हलहरूमा लगातार हाउसफूल बनिरहेको फिल्मले पहिलो विकेण्डमा दर्शकको अथाह साथ पाएको छ । प्रदीप भट्टराईको निर्देशनमा बनेको फिल्मलाई दर्शकले साथ दिँदा व्यापारमा पनि उछाल मारेको छ । प्राप्त जानकारी अनुसार फिल्मले प्रदर्शनको पहिलो दुई दिनमा ३ करोड माथीको विजनेस गरेको छ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...