सुदर्शनले पूजासंग मिलेर बनाउने भए ‘रावायण’, प्रदर्शन मिति घोषणा

March 24, 2024 at 04:18 AM

काठमाडौं– फागु पूर्णिमाको शुभकामनासहित निर्देशक सुदर्शन थापाले आफ्नो नयाँ फिल्म ‘रावायण’ को प्रदर्शन मिति घोषणा गरेका छन् । सुदर्शन थापाले अभिनेत्री पूजा शर्मासंग सहकार्य गर्दै बनाउने यो फिल्म आगामी वर्षको भदौ २१ गते अर्थात तीजको दिन प्रदर्शन गर्ने घोषणा गरेका हुन् । सुदर्शन थापा प्रोडक्शन तथा पूजा शर्मा प्रोडक्शनको संयुक्त ब्यानरमा बन्ने ‘रावायण’ मा पल शाह, पूजा शर्मा, प्रियंका कार्की, प्रमोद अग्रहरी, निकीता चाण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुन जगं शाही, शर्मिला मल्ल, प्रदिप ढकाल आदि कलाकारले अभिनय गर्नेछन् । यही महिनाको तेस्रो सातादेखि फ्लोरमा जाने यो फिल्ममा शिवम अधिकारीको ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...