‘मेयर’ को छायांकनको एउटा दृश्यका लागि ११ हजार स्थानीय

March 24, 2024 at 11:18 AM
1 min read

काठमाडौं- शनिबार साँझ निर्देशक दीपेन्द्र के खनालले केही तस्बिरसहित एउटा पोस्ट सामाजिक सञ्जाल फेसबुकमा सेयर गरे । पोस्टमा उनले लेखेका थिए- ‘यो कुनै पार्टीको आमसभा होइन । यो त सिनेमा  ‘मेयर’ को छायांकनको लागि आउनु भएका ११ हजार स्थानीयको माया हो । नेपाली सिनेमा निर्माणमा एउटा महत्वपूर्ण क्षण बनाइदिनु हुने सम्पूर्ण उपस्थित महानुभावहरूमा मेरो व्यक्तिगत तथा सम्पूर्ण टिमबाट हार्दिक आभार व्यक्त गर्दछु ।’ दर्शक खनालका अनुसार सर्लाहीमा भइरहेको सिनेमा ‘मेयर’ को छायांकनको एउटा सिनका लागि ११ हजार स्थानीय उपस्थित भए । र त्यही क्राउडको बीचमा उनीहरूले सिनेका लागि सट लिए ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...