भदौ २१ गते सुदर्शन थापाको ‘रावायण’

March 24, 2024 at 02:03 PM

निर्देशक सुदर्शन थापाले निर्देशन गर्ने चलचित्र ‘रावायण’को रिलिज मिती घोषणा गरिएको छ। निर्माण टिमले आउँदो तीजमा चलचित्र रिलिज गर्ने घोषणा गरेको हो। आइतबार फागुपुर्णिमाको अवसर पारेर निर्माण युनिटले होलिको शुभकामना सहित चलचित्र भदौ २१ गते रिलिज हुने जानकारी दिएको छ। सुदर्शन थापा प्रोडक्सन र पूजा शर्मा प्रोडक्सनको संयुक्त ब्यानरमा निर्माण गरिने यो चलचित्रको छायांकन चैतको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...