फिल्म ‘रावायण’को प्रदर्शन मिति घोषणा

March 24, 2024 at 02:24 PM

काठमाडौं । फागु पूर्णिमाको शुभकामनासहित सुदर्शन थापाको फिल्म ‘रावायण’को प्रदर्शन मिति घोषणा गरिएको छ । यो फिल्म २०८१ भाद्र २१ गते तिजको दिन रिलिज हुनेछ । सुदर्शन थापा प्रोडक्शन र पुजा शर्मा प्रोडक्शनको संयुक्त व्यानरमा बन्ने फिल्म सुदर्शन थापा र पुजा शर्मा मिलेर निर्माण गर्न लागेका हुन् । फिल्मका मुख्य कलाकारहरुमा पल शाह, पुजा शर्मा, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...