‘रेड अन’को टिजर रिलिज

November 18, 2023 at 10:23 AM

ट्राफिक नियमलाई पालन गर्नुपर्ने सन्देश दिएको चलचित्र ‘रेड अन’को टिजर सार्वजनिक भएको छ । यज्ञजंग विके(आयुष बिसी) निर्देशित यो चलचित्रको टिजरलाई ओएसआर डिजिटलको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । चलचित्रमा किशोर खतिवडा, दीपक थापा, सिर्जना कार्की, खगेन्द्र नेपाल, हेमराज घर्ती, खगेन्द्र सुवेदी, कमल ज्ञवाली, आशिष ओली, वर्षा श्रेष्ठ, विक्रम घिमिरे र वीरेन्द यादवको अभिनय छ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...