फागु पूर्णीममा रंगिए सेलिब्रेटी (फोटो एल्बम)

March 25, 2024 at 09:24 AM

नेपाली फिल्मकर्मी यस वर्षको फागु पूर्णीमा हर्षोल्लासका साथ मनाएका छन् । अभिनेत्री करिश्मा मानन्धरले भने सासु आमाको जुठो परेका कारण होलि कार्यक्रम आयोजना गरिनन् र खेलिनन् । अभिनेता बिराज भट्टले आफ्नै निवासमा परिवारसँग होली मनाए । ‘१२ गाउँ ‘बनाउँदै गरेका बिराजका छोरा समिर भट्ट बलिदानमा अनुबन्धित भएका छन् । सोही फिल्मका निर्माता सन्तोषको टिमसँग होलि […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...