‘द रेड सुटकेस’को टिजर सार्वजनिक

March 25, 2024 at 01:34 PM

काठमाडौं। नेपाली चलचित्र ‘द रेड सुटकेस’को टिजर सार्वजनिक भएको छ। ५० सेकेन्ड लामो टिजरमा एक व्यक्तिले रातो सुटकेसलाई स्थानान्तरण गर्दै गरेको अवस्थामा देखाइएको छ। भेनिस चलचित्र फेस्टिभलमा प्रिमियर भएको यो चलचित्र आगामी चैत ३० गते रिलिज हुनेछ। फिडेल देवकोटाले निर्देशन गरेको चलचित्रमा अभिनेत्री सृष्टि श्रेष्ठ, अभिनेता त्रय सौगात मल्ल, विपिन कार्की र प्रवीण खतिवडाको अभिनय […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...