गायिका एलिना चौहान र विष्णुले वैशाखमा बिहे गर्दै

March 25, 2024 at 01:12 PM

काठमाडौं। चर्चित गायिका एलिना चौहानले विवाह गर्ने भएकी छन्। उनले प्रेमी अस्ट्रेलिया बस्ने विष्णु सापकोटासँग आगामी वैशाख ५ गते विवाह गर्ने भएकी हुन्। गीतकार समेत रहेका सापकोटाको नेपालको घर बागलुङमा हो। उनेले अस्ट्रेलियामा व्यवसाय सञ्चालन गर्छन्। गायिका चौहान सांस्कृतिक कार्यक्रमको सिलसिलामा अस्ट्रेलिया गएको बेला विष्णुसँग भेटेकी थिइन्। केही समयदेखि उनीहरूको प्रेम चर्चा चलिरहेको थियो। एलिना […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...