लिच्छवि हाउसमा ‘अनिच्च’ अन्तर्राष्ट्रिय कला प्रदर्शनी (फोटो फिचर)

March 25, 2024 at 02:18 PM

काठमाडौं। विश्व चर्चित आठ जना कलाकारले ‘अनिच्च’ शीर्षकमा साता लामो कला प्रदर्शनी सुरु गरेका छन्। काठमाडौंको बौद्धस्थित लिच्छवि हाउसमा आयोजित प्रदर्शनीमा विभिन्न पृष्ठभूमिबाट आएका कलाकारहरूको सहभागिता रहेको छ। चैत ११ देखि सुरु भएको प्रदर्शनी १७ गतेसम्म चल्नेछ । क्यानडाली कलाकार एमिली एभरी योशिको क्रोद्वारा क्युरेट गरिएको प्रदर्शनीमा स्थानीय र अन्तर्राष्ट्रिय कलाकारको जमघट चलिरहेको छ। प्रदर्शनीमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...