हलमा लाग्यो ‘दिमाग खराब जिन्दाबाद’को नारा, दर्शकले भने–‘उत्कृष्ट फिल्म’(भिडियोसहित)

November 11, 2023 at 06:36 AM

कार्तिक २४ गते अर्थात हिजोबाट रिलिजमा आएको नेपाली चलचित्र ‘दिमाग खराब’ आज शनिबार बिहानैबाट दर्शकको उच्च साथ पाइरहेको छ । शुक्रबार औषत ओपनिङ गरेको चलचित्रले आज बिहानैबाट भने दर्शकको राम्रो साथ पाएको छ । आज बिहान ललितपुरको लाबिम मलमा चलचित्रको बारेमा दर्शक प्रतिक्रिया लिन पुगेका निर्देशक निश्चल बस्नेत, कलाकारहरु खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, सुमन कार्की […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...