काठमाडौं– फिल्म ‘रुखान’ मा अभिनेत्री नीति शाहसँग अभिनेता आर्यन अधिकारीले जोडी बाँध्ने पक्का भएको छ । सविर श्रेष्ठको निर्देशनमा तयार हुन लागेको यो फिल्ममा निर्माण पक्षले आर्यनलाई भित्राएको हो । अब, फिल्मको पर्दामा पहिलो पटक आर्यन र नीतिले जोडी बाँध्ने भएका छन् । फिल्मका निर्देशक सविरले कथामा सुहाउने भएपछि आर्यनलाई भित्राइएको जानकारी दिए । आर्यनले केही वर्षदेखि फिल्ममा काम गरिरहेका थिएनन् । त्यसैले, उनका लागि पनि यो फिल्म विशेष हुनेछ । यो फिल्मलाई ४ वटा भाषामा निर्माण गर्ने तयारीमा निर्माणपक्ष छ । फिल्मलाई नेपाली, हिन्दी, अंग्रेजी, भोजपुरी भाषामा निर्माण गरिने ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...