‘महाजात्रा’लाई केपि ओलीको ९.५ रेटिङ

March 26, 2024 at 04:50 AM

काठमाडौं। पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले नेपाली चलचित्र ‘महाजात्रा’ हेरेका छन्। सोमबार बेलुकी काठमाडौंको सुनधारास्थित सिडिसि सिनेमामा पत्नी राधिका शाक्यसहित चलचित्र हेरेपश्चात् उनले १० नम्बर मा ९.५ रेटिङ दिएका छन्।  ओलीले चलचित्रबाट भरपुर मनोरञ्जन लिएको बताए। उनले भने, “१० मा १० अङ्क दिन केही राजनीतिका विषयले रोक्यो, त्यस कारण ०.५ घटाएँ। […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...