‘वर एण्ड बधु’को छायांकन सुरु – दोस्रो सेड्यूलको लागि विवेकले बनाए ज्यान

March 26, 2024 at 07:21 AM

एलआरके इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण गरिएको चलचित्र ‘वर एण्ड बधु’को काम अगाडि बढ्ने भएको छ। ५० प्रतिशत छायांकन रोमानियामा भएपछि यो चलचित्रको सम्पूर्ण काममा ब्रेक लागेको थियो। अब भने निर्माण टिमले यो चलचित्रको बाँकी रहेको छायांकन पूरा गर्ने तयारीमा जुटेको छ। चैत्रको तेस्रो साताबाट छायांकन सुरु गरिने यो चलचित्रको बाँकी ५० प्रतिशत छायांकन नेपालमा गर्ने तयारी […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...