रुखानमा भित्रिए आर्यन

March 26, 2024 at 09:23 AM
1 min read

काठमाडौं । निर्देशक सबिर श्रेष्ठको निर्देशनमा निर्माण हुन लागेको फिल्म ‘रुखान’मा प्रमुख नायकका रुपमा अभिनेता आर्यन अधिकारी भित्रिएका छन् । फिल्ममा उनले अभिनेत्री नीति शाहसँग रोमान्स गर्नेछन् । निर्देशक सबिरले आर्यन कथामा सुहाउने भएपछि भित्र्याइएको बताए । फिल्म नेपाली, हिन्दी, अंग्रेजी र भोजपुरी भाषामा निर्माण हुनेछ । निर्देशक सबिरले फिल्मले सिंगो देशका नागरिकले विभिन्न समस्यासँग […]

The post रुखानमा भित्रिए आर्यन appeared first on CHITRALAHAR.COM.

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...